कैलाली असई हत्या प्रकरणमा ११ जना पक्राउ

कैलाली । कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले ११ जना पक्राउ गरेको छ । गएराति कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेको विषयमा अनुसन्धानका क्रममा ११ जनालाई प्रहरीले पक्राउ गरेको सुदूरपश्‍चिम प्रहरी प्रमुख डीआजी उत्तमराज सुवेदीले जानकारी दिएका छन् । विकसँगै शनिबार साँझ बा … Continue reading कैलाली असई हत्या प्रकरणमा ११ जना पक्राउ